शुक्रबार, श्रावण २९ गते २०८३
images
images

झापा–५ मा बालेन शाहको अग्रता, ओलीभन्दा दोब्बर बढी मत

एक्सप्रेस पाना
फाल्गुण २२, २०८२ शुक्रबार
  • 97
    SHARES
  • झापा–५ मा बालेन शाहको अग्रता, ओलीभन्दा दोब्बर बढी मत

    काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि देखिएका छन् ।

    images

    पछिल्लो प्राप्त मत परिणामअनुसार शाहले ३ हजार १६० मत प्राप्त गरेका छन् भने ओलीले १३६१ मत प्राप्त गरेका छन् । 

    त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ९० मत प्राप्त  गरेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # झापा–५