काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानले अग्रता कायमै राखेका छन् ।
लामिछानेले ८,०१५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २,५९० मत पाएका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २,५८१ मतसहित पछ्याइरहेकी छन् ।
,



