शुक्रबार, श्रावण २९ गते २०८३
images
images

झापा–५ मा बालेनको बलियो अग्रता, ओली निकै पछाडि

एक्सप्रेस पाना
फाल्गुण २२, २०८२ शुक्रबार
  • 304
    SHARES
  • झापा–५ मा बालेनको बलियो अग्रता, ओली निकै पछाडि

     काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ६ हजार ५५१ मत प्राप्त गरेका छन् ।

    images

    बालेन केपी ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् । कुल ९ हजार ४१२ मत गणना हुदाँ एमालेका अध्यक्ष ओलीले १ हजार ४२८ मत पाएका छन् । 

  • सम्बन्धित विषय:

  • # बालेन शाह