शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बालेनले कटाए १३ हजार भन्दा बढी मत

एक्सप्रेस पाना
फाल्गुण २२, २०८२ शुक्रबार
  • 236
    SHARES
  • बालेनले कटाए १३ हजार भन्दा बढी मत

    काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन् ।

    images

    शुक्रबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन् । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका छन् ।

    बालेन र ओलीबीचको मतान्तर १० हजार ६४३ छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # बालेन
  • # रास्वपा