शुक्रबार, श्रावण २९ गते २०८३
images
images

झापा–५ मा ओलीलाई निकै पछाडी पार्दै बालेन शाह,१० हजार बढी मतान्तर कायम

एक्सप्रेस पाना
फाल्गुण २३, २०८२ शनिबार
  • 125
    SHARES
  • झापा–५ मा ओलीलाई निकै पछाडी पार्दै बालेन शाह,१० हजार बढी मतान्तर कायम

    काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन् ।

    images


    शनिबार बिहान ४ बजे सम्म्को मतगणनामा उनले २८ हजार १५२ मत ल्याएका छन् । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७ हजार ३९३ मत पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # बालेन शाह