शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

एक्सप्रेस पाना
फाल्गुण २३, २०८२ शनिबार
  • 206
    SHARES
  • रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी भएका छन् ।

    images

    पूर्व अर्थमन्त्री समेत रहेका उनले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन् ।

    १५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमावलीले १२ हजार ८ मत प्राप्त गरेका छन् ।

    images

    रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए । नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा माओवादीका चुडामणी वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन् ।

    उनले जिल्लाबाट ह्याट्रिक गरेका हुन् । २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # वर्षमान पुन