शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले बालेन शाहलाई दिए बधाई

एक्सप्रेस पाना
फाल्गुण २३, २०८२ शनिबार
  • 250
    SHARES
  • एमाले अध्यक्ष ओलीले बालेन शाहलाई दिए बधाई

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले झापा–५ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बालेन शाह लाई बधाई दिएका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन् –

    images

    “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्। हार्दिक शुभकामना।“

    Screenshot 2026-03-07 200725.png

    images

  • सम्बन्धित विषय:

  • # ओली
  • # मेयर बालेन शाह