काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चचद्धाँदी प्रतितोला ५ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।



