शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गोरखा-१ मा सुदन गुरुङ विजयी

एक्सप्रेस पाना
फाल्गुण २५, २०८२ सोमबार
  • 185
    SHARES
  • गोरखा-१ मा सुदन गुरुङ विजयी

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ विजयी भएका छन् ।

    images

    गुरुङले २९ हजार ८९६ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

    नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत पाए । नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गरेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # सुदन गुरुङ