शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,समानुपातिकतर्फका सांसदको नाम तय गर्ने

एक्सप्रेस पाना
चैत्र १, २०८२ आइतबार
  • 103
    SHARES
  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,समानुपातिकतर्फका सांसदको नाम तय गर्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

    images

    बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने भएको हो ।

    प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो ।

    images

    गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस