शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ओली निवासमा प्रधानमन्त्री कार्की, मोहनप्रसादप्रति समवेदना प्रकट (फोटोसहित)

एक्सप्रेस पाना
चैत्र १, २०८२ आइतबार
  • 108
    SHARES
  • ओली निवासमा प्रधानमन्त्री कार्की, मोहनप्रसादप्रति समवेदना प्रकट (फोटोसहित)

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति समबेदना प्रकट गरेकी छिन् ।

    images

    आइतबार भक्तपुरको गुन्डुस्थित ओली निवासमा पुगेर उनले पितृशोकमा रहेका ओलीलाई भेट्नकासाथै पिताप्रति समबेदना प्रकट गरेकी हुन् । मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

    pmmm.jpeg

    images

    pmm1.jpeg

    pm.jpeg

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री कार्की
  • # ओली