शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा एकै दिन ५ हजार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र ५, २०८२ बिहीबार
  • 132
    SHARES
  • तोलामा एकै दिन ५ हजार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ५ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य