शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकैदिन तोलामा ७ हजार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र ६, २०८२ शुक्रबार
  • 147
    SHARES
  • एकैदिन तोलामा ७ हजार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यमा भारी गिरावट आएको छ । 

    images

    आज सुन तोलामा ७ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हनमर ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य