शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पूर्वगृहमन्त्री रमेश लेखक प्रहरी नियन्त्रणमा

एक्सप्रेस पाना
चैत्र १४, २०८२ शनिबार
  • 132
    SHARES
  • पूर्वगृहमन्त्री रमेश लेखक प्रहरी नियन्त्रणमा

    काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    शनिबार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई नियन्त्रणमा लिएको हो । 

    प्रहरीका अनुसार उनलाइै जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो । भदौ २३ र २४ को घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगले पुर्वप्रधान्मत्री केपी ओली र लेखकलाई फौजदारी मुद्धामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । 

    images

     

  • सम्बन्धित विषय:

  • # रमेश लेखक