शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रमेश लेखक सरकारी वकिल कार्यालयमा,ओली भर्चुअल माध्यमबाट उपस्थित

एक्सप्रेस पाना
चैत्र १५, २०८२ आइतबार
  • 142
    SHARES
  • रमेश लेखक सरकारी वकिल कार्यालयमा,ओली भर्चुअल माध्यमबाट उपस्थित

    काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित भएका छन् ।

    images

    जेनजी आन्दोलनमा दमन गरेको आरोपमा लेखकलाई शनिबार आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।

    शनिबार सार्वजनिक बिदा भएकाले उनलाई प्रहरीले आज (आइतबार) अदालत उपस्थित गराएको हो ।

    images

    नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भर्चुअल माध्यमबाट अदालतमा उपस्थित हुँदैछन् ।

    शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल माध्यमबाट गराउने भएको हो ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # रमेश लेखक