शुक्रबार, श्रावण २९ गते २०८३
images
images

घट्यो सुनको मुल्य ,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र १६, २०८२ सोमबार
  • 131
    SHARES
  • घट्यो सुनको मुल्य ,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा २५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य