शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

एक्सप्रेस पाना
चैत्र १९, २०८२ बिहीबार
  • 93
    SHARES
  • संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    images

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको पहिलो बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।

    आज अपराह्न २ बजेदेखि सुरु हुने बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने