शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र २५, २०८२ बुधबार
  • 133
    SHARES
  • एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ७ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य