शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख ६, २०८३ आइतबार
  • 112
    SHARES
  • तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    तोलामा १२ सय रुपैयाँले बढेर सुन प्रतिोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै, आज चाँदीको मुल्य प्रतितोला ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी