आइतबार, भाद्र २८ गते २०८३
images

आईसीसी वुमेन्स च्यालेन्ज:नेपालले इटालीलाई दियो ११३ रनको लक्ष्य

एक्सप्रेस पाना
बैशाख ६, २०८३ आइतबार
  • 103
    SHARES
  • आईसीसी वुमेन्स च्यालेन्ज:नेपालले इटालीलाई दियो ११३ रनको लक्ष्य

    काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई ११३ रनको लक्ष्य दिएको छ । 

    images

    आइतबार जारी खेलमा नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको हो । 

  • सम्बन्धित विषय:

  • # आईसीसी वुमेन्स च्यालेन्ज