काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा इटालीलाई हराउँदै नेपाल विजयी भएको छ ।
आइतबार भएको खेलमा नेपालले इटालीलाई ५० रनले हराएको हो । ११३ रनको लक्ष्य पछाएको इटाली १८.४ ओभरमा अलआउट हुदैँ ६२ रनमा समेटिएको हो ।
यसअघि नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो ।


