आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल युएईसंग ६ विकेटले पराजित

एक्सप्रेस पाना
बैशाख ७, २०८३ सोमबार
  • 153
    SHARES
  • नेपाल युएईसंग ६ विकेटले पराजित

    काठमाडौं । टी २० आई सिरिजको पहिलो खेलमा नेपाल युएईसंग ६ विकेटले पराजित भएको छ ।

    images

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ६ विकेटले हराउँदै युएई विजयी भएको हो । बर्षाको कारण १० ओभरमा झरेको खेलमा ७८ रनको लक्ष्य पाएको यूएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

    नेपालका लागी सन्दीप लामिछानेले ३ विकेट लिए । 

    images

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ .५ ओभरमा ८ विकेटको क्षतिमा १२२ रन जोडेको थियो। १९औं ओभर चलिरहेका बेला वर्षा सुरु भएपछि खेल रोकिएको थियो । 

  • सम्बन्धित विषय:

  • # टी-२० आई सिरिज