शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गृहमन्त्रीलाई बर्खास्त गर्न माग भइरहेका बेला प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

एक्सप्रेस पाना
बैशाख ८, २०८३ मंगलबार
  • 163
    SHARES
  • गृहमन्त्रीलाई बर्खास्त गर्न माग भइरहेका बेला प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री आज (मंगलबार) बस्ने भएको छ ।

    images

    प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए । 

    प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

    images

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री