आइतबार, भाद्र २८ गते २०८३
images

टी-२० आई सिरिज: कुशल भुर्तेलको अर्धशतकमा युएईमाथी नेपालको शानदार जित

एक्सप्रेस पाना
बैशाख ८, २०८३ मंगलबार
  • 171
    SHARES
  • टी-२० आई सिरिज: कुशल भुर्तेलको अर्धशतकमा युएईमाथी नेपालको शानदार जित

    काठमाडौं । जारी टी-२० आई सिरिजको दोस्रो खेलमा युएईलाई हराउँदै नेपाल विजयी भएको छ । 

    images

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराएको हो । 

    १२९ रनको लक्ष्यको पछाएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । नेपालका लागी कुशल भुर्तेलले ८४ रन बनाए भने कुशल मल्लले १९ रन बनाए । 

    images

    यसअघि यूएइले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । 

  • सम्बन्धित विषय:

  • # टी-२० आई सिरिज