आइतबार, भाद्र २८ गते २०८३
images

युएईलाई नेपालले दियो २०१ रनको लक्ष्य

एक्सप्रेस पाना
बैशाख १२, २०८३ शनिबार
  • 93
    SHARES
  • युएईलाई नेपालले दियो २०१ रनको लक्ष्य

    काठमाडौँ । नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको छ । 

    images

    आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग– २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४८.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको हो ।

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाए भने कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २० र आरिफ सेख १५ रन बनाए । 

    images

  • सम्बन्धित विषय:

  • # लिग– २