शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एक्सप्रेस पाना
बैशाख १३, २०८३ आइतबार
  • 127
    SHARES
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

    images

    बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।

    कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस