शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बढ्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख १४, २०८३ सोमबार
  • 110
    SHARES
  • बढ्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा १३ सयले बढेर प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य