काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



