आइतबार, भाद्र २८ गते २०८३
images

लिग–२:ओमानविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
बैशाख १६, २०८३ बुधबार
  • 108
    SHARES
  • लिग–२:ओमानविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्दैछ । 

    images

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसंगै नेपालले बलिङ गर्ने भएको हो । 

  • सम्बन्धित विषय:

  • # लिग–२