आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग २:युएईलाई हराउँदै नेपाल विजयी

एक्सप्रेस पाना
बैशाख १८, २०८३ शुक्रबार
  • 219
    SHARES
  • विश्वकप लिग २:युएईलाई हराउँदै नेपाल विजयी

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत युएईलाई हराउँदै नेपाल विजयी भएको छ । 

    images

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ६ रनले हराउँदै नेपाल विजयी भएको हो । बर्षाको कारण ३८ ओभरमा झरेको खेलमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाउँदै २४८ रनमा समेटिएको हो । 

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २