आइतबार, भाद्र २८ गते २०८३
images

ओमानमाथी नेपालको रोमाञ्चक जित , गुल्शन झाले लिए ५ विकेट

एक्सप्रेस पाना
बैशाख २२, २०८३ मंगलबार
  • 130
    SHARES
  • ओमानमाथी नेपालको रोमाञ्चक जित , गुल्शन झाले लिए ५ विकेट

    काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप  लिग-२ को अन्तिम खेलमा ओमानलाई हराउँदै नेपाल विजयी भएको छ । 

    images

    मंगलबार टियु क्रिकेट मैदानमा भएको खेलमा ओमानलाई नेपालले ८१ ले हराएको हो । २५७ रनको लक्ष्य पछाएको ओमान ३९.५ ओभरमा १७५ रन बनाउदैँ अलआउट भएको हो ।

    नेपालका लागी बलर गुल्शन झाले ५ विकेट लिए ।

    images

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २५६ रन बनाउदैँ अलआउट भएको थियो । 

    सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । 

  • सम्बन्धित विषय:

  • # गुल्शन झा
  • # विश्वकप  लिग-२