आइतबार, भाद्र २८ गते २०८३
images

स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
बैशाख २९, २०८३ मंगलबार
  • 108
    SHARES
  • स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दैछ । 

    images

    मंगलबार टियु क्रिकेट मैदानमा हुने यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको हो । योसँगै नेपालले पहिला बलिङ गर्नेछ ।