बुधबार, श्रावण १३ गते २०८३
images
images

विश्वकप लिग २:कुशल भुर्तेलको शतकमा अमेरिकामाथी नेपालको शानदार जित

एक्सप्रेस पाना
जेठ २, २०८३ शनिबार
  • 184
    SHARES
  • विश्वकप लिग २:कुशल भुर्तेलको शतकमा अमेरिकामाथी नेपालको शानदार जित

    काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकालाई हराउदैँ नेपाल विजयी भएको छ । 

    images

    शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो । १९६ रनको लक्ष्य पछाएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    नेपालका लागी कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्दै १२० रन बनाए भने इशान पाण्डेले २० रन बनाउँदा आसिफ सेखले ५८ रन बनाए । 

    images

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा अलआउट हुदैँ १९५ रन बनाएको थियो । 



  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २