आइतबार, भाद्र २८ गते २०८३
images

मलेसिया जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ (फोटोसहित)

एक्सप्रेस पाना
जेठ ३, २०८३ आइतबार
  • 100
    SHARES
  • मलेसिया जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ (फोटोसहित)

    काठमाडौं । एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

    images

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार मलेसियामा मे २३ तारिखदेखि सुरु हुने उक्त प्रतियोगितामा भाग लिने टोलीको बिदाइ गरेको हो । दुवै प्रतियोगिताको टोली इन्दु बर्माको कप्तानीमा घोषणा भइसकेको छ ।

    एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ तारिखसम्म र एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ तारिखसम्म हुने छ ।

    images

  • सम्बन्धित विषय:

  • # नेपाली महिला क्रिकेट