काठमाडौं । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दैछ ।
सोमबार टियु क्रिकेट मैदानमा हुने यस खेलमा टस जितेर स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने निर्णय गरको हो । योसँगै नेपालले पहिला बलिङ गर्दैछ ।