शनिबार, आश्विन २४ गते २०८३
images

ओडीआई क्रिकेटमा सन्दीप लामिछानेको विश्व कीर्तिमान

एक्सप्रेस पाना
जेठ ४, २०८३ सोमबार
  • 145
    SHARES
  • ओडीआई क्रिकेटमा सन्दीप लामिछानेको विश्व कीर्तिमान

    काठमाडौं । नेपालका लेग स्पिनर क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचेका छन्। 

    images

    उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका हुन्। सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गरेका छन् ।

    सन्दीपले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको नेपाल र स्कटल्याण्डबिचको खेलमा उत्कृष्ट बलिङ गर्दै यो उपलब्धि हासिल गरेका हुन्। 

    images

    यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने