आइतबार, भाद्र २८ गते २०८३
images

स्कटल्याण्डले नेपाललाई दियो १९५ रनको लक्ष्य , ललितले लिए ४ विकेट

एक्सप्रेस पाना
जेठ ४, २०८३ सोमबार
  • 269
    SHARES
  • स्कटल्याण्डले नेपाललाई दियो १९५ रनको लक्ष्य , ललितले लिए ४ विकेट

    काठमाडौं । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । 

    images

    सोमबार टियु क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ३९.१ ओभरमा अलआउट हुदैँ १९४ रन बनाएको हो । 

    नेपालका लागी ललित राजवंशीले ४ विकेट लिए भने सन्दिप लामिछानेले ३ विकेट लिए । 

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २