आइतबार, भाद्र २८ गते २०८३
images

मलेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली २ विकेटले विजयी

एक्सप्रेस पाना
जेठ ६, २०८३ बुधबार
  • 98
    SHARES
  • मलेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली २ विकेटले विजयी

    काठमाडौं । एसियन गेम्स छनोट अन्तर्गतको खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई हराएको छ । 

    images

    आजदेखी सुरु भएको खेलमा नेपालले मलेसियालाई २ विकेटले हराएको हो । ६८ रनको लक्ष्य पाछएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    नेपालका लागी ३२ रन बनाइन् भने अन्य खेलाडीले राम्रो गर्न सकेनन् । 

    images

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुदैँ ६७ रन बनाएको थियो । नेपालमा लागी पूजा महतोले ३ विकेट लिएकाी थिइन् । 

  • सम्बन्धित विषय:

  • # पूजा महतो
  • # एसियन गेम्स छनोट