शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ३३ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ ६, २०८३ बुधबार
  • 158
    SHARES
  • तोलामा ३३ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ३ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य