शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ ७, २०८३ बिहीबार
  • 218
    SHARES
  • तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आज सुन तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य