आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग २:नेपालले आज अमेरिकासंग खेल्दै

एक्सप्रेस पाना
जेठ ८, २०८३ शुक्रबार
  • 287
    SHARES
  • विश्वकप लिग २:नेपालले आज अमेरिकासंग खेल्दै

    काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज अमेरिकासंग खेल्दैछ । शुक्रबार टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुनेछ।

    images

    पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने अमेरिकाले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।


     जारी लिग २ अंक तालिकामा नेपालले अहिलेसम्म २७ खेल खेलेर १० जित र १५ हारसंगै  २ खेलमा अंक बाड्दा २२ अंक सहित पाँचौं स्थानमा रहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २