आइतबार, भाद्र २८ गते २०८३
images

अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
जेठ ८, २०८३ शुक्रबार
  • 99
    SHARES
  • अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले
     ब्याटिङ गरिरहेको छ । 

    images

    शुक्रबार टियु क्रिकेट मैदानमा बर्षाका कारण केहि ढिलाइका साथ सुरु भएको खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । यो संगै नेपाल पहिले ब्याटिङ गर्दैछ । 

    यसअघि श्रृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डकवर्थ–लुइस (डिएल) पद्धतिमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो भने तेस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।

    images

    नेपालली टोलीमा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २