शुक्रबार, श्रावण २९ गते २०८३
images
images

घट्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
जेठ ८, २०८३ शुक्रबार
  • 216
    SHARES
  • घट्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य