शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा २८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ १०, २०८३ आइतबार
  • 207
    SHARES
  • तोलामा २८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा भएको थियो । 

    त्यसैगरी आज चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी