शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात, भुटानमाथि १–० को जित

एक्सप्रेस पाना
जेठ ११, २०८३ सोमबार
  • 173
    SHARES
  • साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात, भुटानमाथि १–० को जित

    काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाली महिला फुटबल टिमले विजयी शुरुवात गरेको छ ।

    images

    भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई १–० गोल अन्तरले हराएको हो ।

    पहिलो हाफको २३औं मिनेटमा गीता रानाले गरेको एक गोल नै नेपालको जितका लागि निर्णायक बन्यो ।

    images

    नेपालले अब दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । 

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप