शुक्रबार, श्रावण २९ गते २०८३
images
images

घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
जेठ १३, २०८३ बुधबार
  • 207
    SHARES
  • घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य