आइतबार, भाद्र २८ गते २०८३
images

चीनविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
जेठ १३, २०८३ बुधबार
  • 66
    SHARES
  • चीनविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । नेपाली महिला क्रिकेट टिमले आज एसियन गेम्स छनोट अन्तर्गतको खेलमा नेपालले चीनविरुद्ध पहिले ब्याटिङ गर्दैछ । 

    images

    बुधबार मलेसियामा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । योसंगै चीन पहिले बलिङ गर्दैछ । 

  • सम्बन्धित विषय:

  • # एसियन गेम्स छनोट