आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

एक्सप्रेस पाना
जेठ १३, २०८३ बुधबार
  • 74
    SHARES
  • नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

    काठमाडौं । जारी एसियन गेम्स छनोट अन्तर्गत नेपालले चीनलाई १२६ रनको लक्ष्य दिएको छ । 

    images

    बुधबार मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको हो । 

    नेपालको लागी पूजा महतोले ६३ रन बनाइन । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

    images

     

  • सम्बन्धित विषय:

  • # एसियन गेम्स छनोट