शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकै दिन तोलामा ५ हजार ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ १४, २०८३ बिहीबार
  • 199
    SHARES
  • एकै दिन तोलामा ५ हजार ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ५५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य