शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ५६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ १५, २०८३ शुक्रबार
  • 181
    SHARES
  • तोलामा ५६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबारबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ५६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ६ सयरुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य